राजावादी धर्मगुरु पुष्कर खतिवडा ललितपुरको इमाडाेलबाट पक्राउ

ललितपुर । धर्मगुरु पुष्कर खतिवडा ललितपुरको इमाडाेलबाट पक्राउ परेका छन्। 

प्रहरीकाे विशेष टाेलीले उनलाई पक्राउ गरेको प्रहरीका एक अधिकारीले शनिबार बिहान नेपालखबरलाई जानकारी दिए। 

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि यसो गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ