Nepal Viral
अप्रिल 28, 2025

सावधान आज कसैले तपाईंलाई झुक्याउन सक्छन् है !

आज अप्रिल १ , अर्थात अप्रिल फुल मनाउने दिन । पछिल्लो समयमा यस दिनमा झुक्याउने , नाटक गर्ने , ठग्ने , रमाइलो एवम् ठट्यौली गर्ने परिपाटी देखिन्छ । अप्रिल १का दिन कतिले फेसबुकमा झुक्याउँछन् त कतिले फाेनबाट । यस्तो मजाकले क्षणिक रमाइलो त गर्ला तर कहिलेकाहीँ गम्भीर समस्या पनि निम्त्याउन सक्छ । जसकारण माहोल अवस्था हेरेर मात्रै मजाक गर्नु अन्यथा तनाव सृजना हुनसक्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ