काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन छुट्टी मनाउन साथीभाइसहित कालिन्चोक पुगे छन् । काठमाडौं महानगरपालिकामा देखिएको कर्मचारी र नगर प्रहरीबीचकाे लफडाबाट पर कालिन्चाेककाे चिसाे हावा र साथीकाे साथमा मेयर बालेन खुसी देखिएका छन् ।