Nepal Viral
अप्रिल 29, 2025

नाकको प्लास्टिक सर्जरीपछि श्रीमतीको नाक देखेर श्रीमान फरार

बेलायतमा एक पुरुषले श्रीमती नाक राम्रो बनाउन लाखौं खर्च गरेर प्लास्टिक सर्जरी गराएका थिए । तर विडम्बना जब उनले श्रीमतीकाे सर्जरी पछि नाक देखे तब उनी फरार भए । हाल उनी कहाँ छन् कसैलाई अत्तोपत्तो छैन । श्रीमती भने नाक हेर्दै पछुताइरहेकी छिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ