Nepal Viral
अप्रिल 28, 2025

नेपालले कतार विरुद्ध फिल्डिङ गर्दै

हङकङ । हङकङमा जारी चारदेशीय टि-२० क्रिकेट प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ । जारी प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेल खेल्दै छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ