काठमाडौं । कुनै समयकी चर्चित नायिका अरुणिमा लम्साल, अहिले काठमाडौंमा आफ्नो आठ महिने दाेस्रा विवाह टुङ्ग्याउने आएकी छिन् । अरुणिमाकाे पहिलो विवाह , विवाहको बाह्र वर्षपछि सम्बन्ध विच्छेद गरी अन्त्य भएको थियो ।
पहिलो विवाहपछि केही समय अरुणिमा एकल बसिन् । यद्यपि २०८१ मा भने उनले सुनसरीका युवराज श्रेष्ठसँग छाेटाे समयमै काठमाडौंमा विवाह गरिन् । तर विवाह गरेकाे आठ महिनापछि लम्सालले श्रीमान धेरै नकारात्मक भएको थाहा पाएपछि डिभाेर्स मुद्दा दाहेर गरेकाे बताइन् ।