काठमाडौं । अण्डर १९ विश्वकप एसियन क्षेत्र छनाेट प्रतियोगितामा आयाेजक राष्ट्र नेपालले हङकङविरुद्धको खेलमा ९ विकेटले जीत हासिल गरेको छ । हङकङले दिएको ११६ रनको टार्गेट १३ ओभरमा पूरा गरेको छ ।
आजको खेलमा नेपाल ब्याटिङ , बलिङ र फिल्डिङमा अब्बल प्रदर्शन गरेको छ ।
