Nepal Viral
अप्रिल 28, 2025

वर्षा बाधक हुँदा नेपाल यु-१९ विश्वकप २०२६ मा छनाेट हुन असफल

काठमाडौं । वर्षा बाधक हुँदा फाइनल म्याच नखेलि अफगानिस्तान नेट रन रेटमा नेपाललाई पछि पार्दै यु-१९ विश्वकप २०२६ खेल्न छनोट भएको छ । नेपाल र अफगानिस्तानकाे समान अङ्क भएतापनि रन रेटमा अफगानिस्तान अगाडि थियो । जसकारण रन रेटकाे अधारमा नेपाल यु-१९ विश्वकप छनाेट हुन असफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ