Nepal Viral
अप्रिल 28, 2025

कार्लाेसले भेटे प्रधानमन्त्री

काठमाडौं । विश्वविख्यात ब्राजिलियन फुटबल खेलाडी राेबाेर्टाे कार्लाेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन् । कार्लाेस नेपाल सुपर लिगको लागि नेपाल आएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ