Nepal Viral
अप्रिल 28, 2025

झोपा डोहोर्याउँदै किसान

मुस्ताङ । मुस्ताङ घरपझोङ गाउँपालिका—४ जोमसोमस्थित झोपा डोहोर्याउँदै किसान । मुस्ताङमा परम्परागतरुपमा पालन गरिएका झोपाहरु खेतबारी जोत्ने, मल ओसार्ने र जङ्गलबाट घाँस दाउरा ल्याउन प्रयोग गरिन्छ। पछिल्लो समय प्रविधिको विकाससँगै यहाँका धेरैजसो किसानले गोरु झोपा पाल्न छोडिसकेका छन् ।

तस्बिरः सुन्दरकुमार थकाली/रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ