Nepal Viral
अप्रिल 28, 2025

भारतीय प्रसिद्ध म्युजिक कम्पनी टिसिरिजले नेपाली कलाकार सुशान्तकाे गीत “उफ” रिलिज गर्दै

काठमाडौं । नेपाली युवामाझ निकै लाेकप्रिय गायक सुशान्त केसीको गीत “उफ” लाई भारतीय प्रसिद्ध म्युजिक कम्पनी टिसिरिजले २८ अप्रिलमा विश्वव्यापीरुपमा रिलिज गर्ने भएको छ ।

सुशान्त केसीको याे उपलब्धि र चर्चाले नेपाली संगीतलाई पनि ठुला कम्पनीले लगानी र विश्वास गर्छन् भन्ने सन्देश गएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ