काठमाडौं । काठमाडौं जिल्ला अदालतकाे आदेशअनुसार रेशमलाल चाैधरीले न्यूनतम जायज भुक्तानी नगरेकाले उनलाई थप सजाय भुक्तानीकाे निम्ति जिल्ला अदालतले आदेश दिएको हाे ।
यसअघि चाैधरीलाई राष्ट्रपतिले आममाफी दिएर ताेकिएकाे २० वर्ष कारागार सजायलाई बिचमा नै बदर गरिएको हाे ।