सर्वोच्च अदालतको मजाक , रेशक रिहा, पत्राचार गर्ने अधिकृत पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

जथाभावी पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको विशेष स्रोतले नेपालभाइरललाई बताएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ