काठमाडौं ।चीनले विकास गरेको विश्वकै पहिलो आपतकालीन (ढुवानी) मानव रहित हवाई ड्रोंन (UAV) ले मंगलबार चीनको पूर्वी झेजियाङ र साङ्घाइमा सफलतापूर्वक अभ्यास सम्पन्न गरेको छ। ३०० केजी सम्मको अधिकतम भार वहन क्षमता रहेको यस UAV मा विभिन्न प्रकारका चिकित्सकीय उपचार सुविधाहरू छन्, र यसलाई उच्च भूभाग तथा समुद्री क्षेत्रहरूमा प्रयोग गर्न सकिन्छ।