काठमाडौँ —वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ । उनी ७१ वर्षका थिए । नेपाल लामाे समयदेखि पार्किन्सबाट ग्रसित थिए ।