Nepal Viral
अगस्ट 2, 2025

कान्स रेड कार्पेटमा देखिए अभिनेता प्रदीप खड्का

काठमाडौं । कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ को टिम पुगेको छ । फिल्मका अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही पुगेका हुन् । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको हो । कान्स फिल्म फेस्टिभल २०२५ को अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भए। नेपाली चलचित्रको लागी कान्स फिल्म फेस्टिभलमा एक्लो को यो उपस्थिति उल्लेखनिय छ।

One thought on “कान्स रेड कार्पेटमा देखिए अभिनेता प्रदीप खड्का”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ