काठमाडौं । चीनले पुन : विश्व जगतलाई चकित पार्ने अविस्कार गरेको छ । यसपटक चीनले विश्व इतिहासमै पहिलो पटक लेजर प्रविधिबाट पृथ्वी र चन्द्रमाको दूरी नापेको छ । जसबाट अन्तरिक्ष क्षेत्रमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।