बेलायतका ८ वर्षीय फ्र्यान्की म्याकमिलन ५४६३ मिटर उचाइमा रहेको सगरमाथा  आधार शिविर हिडेर पुगे

काठमाडौं । बेलायतका ८ वर्षीय फ्र्यान्की म्याकमिलन ५४६३ मिटर उचाइमा रहेको सगरमाथा  आधार शिविर पुगेका छन् । उनी सुरुदेखि अन्त्यसम्म कसैको सहयोग बिना नै एक्लै हिँडेर आधार शिविरसम्म पुगेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ