Nepal Viral
जुन 17, 2025

१४ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले राखे नयाँ कीर्तिमान

काठमाडौं । १४ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ । 

ताशीले यस सिजनमा पहिलोपटक मे ९ मा पहिलोपटक सगरमाथा चढेका थिए । उनले दोस्रोपटक मे १४ मा, तेस्रोपटक मे १९ मा र चौथोपटक मे २३ मा सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ