काठमाडौं । अर्थमन्त्री विष्णु पाैडेल ८२- ८३ बजेटकाे विवरण भएको ब्रिफकेसहित प्रतिनिधिसभामा प्रस्तुतिका लागि हिड्दै । यसवर्ष बजेटमा चालु खर्च , पुँजीगत खर्च के कस्तो छ ? नागरिकले मुख्य अपेक्षासहित सुनुवाइको पर्खाइमा बसेका छन् ।

One thought on “बजेट आयाे !”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ