खेलाडी कुमारकाे तन्दुरुस्तीकाे राज के हाे ?

काठमाडौं । भारतीय ख्यातिप्राप्त अभिनेता “खेलाडी ” अक्षय कुमार बलिउड फिल्म उद्योगमा निकै अनुशासित र सफल कलाकारको रुपमा चिनिन्छ । रङ्गिन उद्योगमा लामो समयसम्म काम गर्दा पनि आम बलिउडकर्मी झैं मदिरा सेवन गर्दैनन् । दैनिक आठ घण्टा काम गर्छन् । याेगकाे परिधिभित्र रहेर खानपिन गर्छन् । दैनिक कसरत गर्नु उनको संस्कार भएको छ ।

अक्षय बताउँछन् , आफ्नो शरिरिक बनावट फुर्तिलो हुनुको मुख्य कारण खानपिन अनुशासन र मदिरारहित जिन्दगीलाई मान्छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ