Nepal Viral
जुन 17, 2025

नेपाल र नेदरल्याण्ड बीच जारी टि-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा

काठमाडौं । नेपाल र नेदरल्याण्ड बीच जारी टि-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा पुगेको छ। अन्तिम बलमा जित्न ५ रन आवस्यक हुँदा नन्दन यादवले चौका प्रहार गर्दा खेल सुपर ओभरमा पुगेको हो। १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट क्षेतीमा १५२ रननै बनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ