धरान : सुनसरी प्रहरीले देखाएको सक्रियता र चलाखीका कारण धरानमा सम्भावित रक्तपात टरेको छ। मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाको समर्थक समूहबीच चर्किएको विवादले भौतिक झडपको रूप लिन खोज्दा प्रहरी प्रवेश गरेपछि स्थिति नियन्त्रणमा आएको हो।
श्रमदान अभियानका विषयमा सोमबार मेयर साम्पाङ, उपमेयर बेघा र प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईंबीच रकम भुक्तानीसम्बन्धी छलफल भएको थियो। छलफलका क्रममा उपमेयर बेघाले श्रमदान कार्य उपमहानगरको विधि र प्रक्रिया विपरीत गरिएको भन्दै त्यसको भुक्तानी दिन असहमति जनाएपछि तनाव सुरु भएको थियो।
आज मेयर साम्पाङको समूहले उपमेयर बेघामाथि कार्यकक्षमै आक्रमणको प्रयास गरेका थिए। त्यसपछि आक्रोशित भएका उपमेयर बेघाका समर्थकहरू साम्पाङमाथि प्रतिआक्रमण गर्न मेयरको कार्यकक्षमा पुगे। जसमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेका कार्यकर्ता तथा केही वडाध्यक्षहरू समेत थिए।
दुवै पक्ष आक्रोशित बनेका बेला इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु, सशस्त्र प्रहरी बल बेस धरानका डीएसपी सञ्जिव पौडेल र वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रुद्र खड्काको टोलीले दुवै समूहलाई भिडन्त हुन नदिई समयमै नियन्त्रणमा लिएको हो।
डीएसपी जबेगुका अनुसार मेयर साम्पाङको कार्यकक्षमा आक्रमण गर्न गएका समूहलाई रोकेर नियन्त्रणमा लिइयो भने प्रतिकारमा आएका साम्पाङ समर्थकहरूलाई पनि भिडन्त हुन नदिई उपमहानगर कार्यालयबाट बाहिर निकालियो।
प्रहरीले दुबै जनप्रतिनिधिलाई बैठकमा राखी विवाद नगर्न र आफ्ना समर्थकलाई शान्त रहन आग्रह गरेको थियो। प्रहरीले कानुन विपरीत कार्य गर्ने जो–कोहीलाई पक्राउ गरी आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।
प्रहरीको चुस्त सुरक्षाले धरानमा सम्भावित अप्रिय घटना हुनबाट जोगाएकोमा स्थानीयवासीले प्रहरीलाई धन्यवाद दिएका छन्।
levitra cena srbija levitra johnson jamp vardenafil 10mg
tadalafil 60mg tablets cialis 80mg online tadalafil cost
levitra cheap prescription levitra 10mg otc levitra tab 20mg
amoxicillin vs ampicillin amoxicillin 500mg pill amoxil 300 mg
buy viagra pills buy viagra 50 mg online buy sildenafil 100 mg tablet
buy cialis 10 mg buy cialis now buy cialis mastercard
kamagra soft kamagra cialis kamagra sildenafil
buy priligy safely buy dapoxetine 60mg pills buy cheap generic dapoxetine
propecia finasterid propecia for men propecia drug
buy sildenafil 50 mg buy sildenafil 100 mg tablet viagra online buy
dianabol and anavar cycle
References:
dianabol cycle benefits (https://www.faax.org)
dianabol oral cycle
References:
steroid dianabol cycle – Kirsten,
before and after hgh pics
References:
wehrle
anabolic steroid research
References:
winstrol and tren [thekissmet.com]
performance enhancing drugs in the military
References:
how steroids affect the body (vsegda-pomnim.com)
can you inject ipamorelin after mixing bacteriostatic
before refrigerating
References:
what time of day to take cjc 1295 ipamorelin – Jamie
–
ipamorelin mixing instructions
References:
Cjc 1295 Ipamorelin for weight loss
ipamorelin tesamorelin
References:
Cjc 1295/Ipamorelin Pills (https://Belugal.Ink)
ipamorelin / cjc-1295
References:
do you need to cycle ipamorelin (https://www.cbl.health/employer/cjc1295-ipamorelin-ghrp-2-dosage)
is cjc and ipamorelin the same thing
References:
ipamorelin nasal spray dosage
buy fragment 176-191 & mod grf 1-29 & ipamorelin blend
References:
ipamorelin dosage for weight loss (Teena)
cjc 1295 ipamorelin cream
References:
ipamorelin t nation, Margaret,
how long to eat after ipamorelin
References:
cjc ipamorelin side effects reddit – https://jobbridge4you.Com,