Nepal Viral
जुन 19, 2025

दैलेखमा अर्बौंकाे तेल खानी उत्खनन हुँदै

काठमाडौं । कर्नाली प्रदेशको दैलेखमा पेट्रोलियम पदार्थको खानी भेटिएको छ । विज्ञका अनुसार दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ ।

3 thoughts on “दैलेखमा अर्बौंकाे तेल खानी उत्खनन हुँदै”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ