भैरहवा । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान पुनर्लेखन र प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टी स्थापना दिवसको अवसरमा जेलबाटै सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।
‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।
त्यसमार्फत सबै उच्च पदस्थ र२०४६ साल यताका सबै क्याविनेटका निर्णयको पनि छानबिन हुनुपर्ने बताएका छन्।
लामिछानेले संसदीय अस्थितरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा जानुपर्ने पनि बताए।
‘प्रदेशसभा खारेज हुनुपर्छ। राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वानहरुको सभा बनाउनुपर्छ। नेताहरुले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरुको एकसाथ पुनर्संरचना गर्नुपर्छ। विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्याउनुपर्छ। दलैपिछेका भ्रातृ संगठनलाई पूर्णरुपमा खारेज गर्नुपर्छ। राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ सन्देशमा लामिछानेले भनेका छन्।
त्यसका लागि जुनसुकै पद्धतिबाट पनि तयार हुनुपर्ने उनले बताए।
‘सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ,’ उनले भनेका छन्।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। जेलबाटै उनले सन्देश तयार पारेर पठाएको लामिछानेको सचिवालयले जनाएको
पुर्पक्षाका लागि थुनामा रहेका पार्टी सभापतिको सन्देश रास्वपाले गाउँगाउँमा पुर्याउने सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।
does creatine build muscle faster
References:
best creatine supplement to build muscle fast – mes-favoris.top –
dianabol injection cycle
References:
dianabol cycle side effects
test dianabol cycle
References:
dianabol Only cycle
negative side effects of hgh
References:
hgh dosage cycle (cannabisjobs.solutions)
safe muscle enhancers
References:
best lean physique – https://bibi-kai.com/@dawncowart5985,
bradley martin steroids
References:
Crazy Mass Legal Steroids (https://Www.Bitsdujour.Com/Profiles/Y97JbV)
ipamorelin subcutaneous or intramuscular
References:
Ipamorelin Vs Steroids Better [https://Zurimeet.Com/@Leonardomcinti]
ipamorelin with sermorelin and cjc 1295
References:
cjc ipamorelin side Effects
cjc 1295 ipamorelin palo alto
References:
ipamorelin and sleep
ipamorelin effect on testosterone
References:
what is ipamorelin – https://www.sephalon.net/shondajonson94
–
ipamorelin cjc
References:
cjc-1295 ipamorelin clinical study (Isis)
ipamorelin sublingual rdt tablet
References:
How Long Is It Safe To Stay On Ipamorelin (https://www.mvacancy.com/companies/tesamorelin-ipamorelin-blend/)
ipamorelin cjc 1295 price
References:
ipamorelin 12mg Blend Reconstitution
fragment 176-191 & mod grf 1-29 & ipamorelin for sale
References:
Food After Ipamorelin – Inmessage.Site –
cjc 1295 ipamorelin instructions
References:
ipamorelin o que é (trabaja.talendig.com)
ipamorelin effetti
References:
Tesamorelin Cjc1295 Ipamorelin Dosage Reddit (https://Www.Fionapremium.Com)
ipamorelin peptide review
References:
can i stack ipamorelin ghrp 6 and cjc 1295 together (url7x.com)
safe online poker sites united states, no deposit bonus how late is rivers casino open nz and roulette
wheels for sale usa, or best slot sites for winning usa
crazybulk legal steroids review
References:
What do steroids Do to the body
buying steroids in canada
References:
https://git.vhdltool.com/georgiana41n4
which of the following conditions is often associated
with the abuse of anabolic steroids?
References:
anabolic Steroid prescription (git.akarpov.Ru)