काठमाडौं । विमान पाइलट तथा कलाकार विजय लामाले आफ्नो फेसबुक पेजमा पाेस्ट सेयर गरी वर्तमान विश्व राजनीतिले हवाई आकाशमा प्रभाव पारेकाे सन्दर्भलाई प्रस्तुत गरेका छन् ।
लामाका अनुसार ” हालको समयलाई आफ्नो करिब चार दशकको हवाइ करिअरमै सबैभन्दा चुनौतीपूर्ण बताएका छन्। उनले युद्धका कारण खुला आकाश साँघुरिँदा वैकल्पिक मार्गबाट उड्नुपर्ने, खराब मौसम र आकस्मिक हवाइक्षेत्र बन्दजस्ता अवस्थाले पाइलटहरू दबाबमा परेको बताए। तर, ‘Expect the unexpected’ सिद्धान्तअनुसार तालिमप्राप्त पाइलटहरू सबै चुनौती सामना गर्न सक्षम भएको उल्लेख गर्दै उनले यात्रुहरूलाई निर्धक्क यात्रा गर्न आग्रह गरेका छन्।
533054 499947You must take part in a contest for among the very best blogs on the internet. I will suggest this web website! 151816