Nepal Viral
जुन 26, 2025

दैलेखको ग्याँस एक वर्षभित्र उपयोगमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । दैलेखमा ग्याँस भण्डार पत्ता लागेको खबरले उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी परीक्षण उत्पादनमा लाग्न निर्देशन दिँदै त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ