काठमाडौं । उज्वेकिस्तानमा सुरु भएको एसियन कप छनोटमा नेपाली महिला फुटबल टोलीले ९-० को विजयी सुरुवात गरेको छ। लाओस विरुद्धको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ५, अनिता बस्नेत, सरु लिम्बू,रश्मिकुमारी घिसिङ, अनिता केसीले गोल गरे।