काभ्रे – बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गएराति भाँचिएको छ । पुल भाँचिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।
स्थानीयबासिन्दा शान्तलाल श्रेष्ठका अनुसार ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल २०३७ सालमा निर्माण भएको हो । पुल भाँचिएपछि काठमाण्डौ आउने/जाने गाडीलाई रोक लगाइएको छ । अहिले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने धेरैजसो गाडीले नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।
जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा गाडी नपठाउन भनिएको र बनेपाबाट काठमाण्डौतर्फ लाग्ने गाडीलाई बनेपामा रोकिएको छ । प्रहरीका अनुसार पुल भाँचिएपछि सडकखण्डलाई कसरी अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ भनेर सडक विभाग र पालिकासँग समन्वय भइरहेको छ ।
dianabol deca cycle
References:
dianabol 6 week cycle (panoptikon.org)
hgh timing bodybuilding
References:
hgh bad for you (http://www.google.com.ag)
hgh fat loss before and after
References:
Hgh ciclo – 2T-s.com –
tren in pill form
References:
androgenic vs anabolic (zm.Aosenhw.com)
what is the dosage for cjc 1295 ipamorelin
References:
what does cjc and ipamorelin do
sig for subcutaneous cjc ipamorelin
References:
valley.md
cjc 1295 ipamorelin dosage women
References:
who sells the highest quality peptides ipamorelin cjc 1295 (https://scfr-ksa.com/employer/cjc-1295-ipamorelin-dosage-calculator)
cjc 1295 ipamorelin in the morning
References:
ce certification ipamorelin 5mg