झापामा बनेको भ्युटावर पर्याे विवादमा

झापा । केही समयअघि झापामा निर्माणधिन भ्युटावर गाैरवका परियोजनामध्ये एक थियो । देशभर झापामा रहेको अग्लो भ्युटावरलाई उत्सुकताका साथ हेरिरहेका थिए। करिब ९ वर्ष अगाडि झापाको दमकमा अवस्थित भ्युटावरलाई दान दिएको ४ बिघा भन्दा बढी जमिन अहिले फिर्ता मागिरहेको छ । दान दिने बेला प्रतिकट्ठा तीन लाख रहेको जग्गाको भाउ अहिले ५० लाखभन्दा धेरै छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ