दुर्गेशले दिएकाे माैकामा चाैका हान्न सफल गुराँस नानी

काठमाडौं । कोशी प्रदेश स्थित सोलुखुम्बु जिल्लाकी गुराँस नानी उर्फ ग्रीष्म खालिङ राई अभिनित गीत ” जाने भए जाम मायाँ” ले २४ घण्टामा सर्वाधिक युट्युवमा हेरिएको गीत बनेर नेपालमा कीर्तिमान कायम गरेको छ । साथै १ दिनमा २ मिलियनमाथि भ्युज कमाउँदै नेपाली युट्युव ट्रेण्डिङको शीर्ष स्थानमा उक्लिएको छ । अहिलेको चर्चित कलाकार दुर्गेश थापा र चर्चित भल्गर सिसन बानियाँले यस पटक गुराँस नानी सँग सहकार्य गरेका हुन् । दुर्गेशकाे याे गीतले अमेरिक सहरमा १३ नम्बरमा ट्रेण्डिङमा चलिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ