काठमाडौं । सुर्खेतको लेकवेसी नगरपालिका–१०, झुप्राखोलामा बसेका घुमन्ते जीवन बिताइरहने राउटे समुदाय। लोपोन्मुख राउटे समुदाय दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा बसोबासका लागि डुलिरहन्छन्। तस्बिरः सुरेश आचार्य/रासस