Nepal Viral
जुलाई 27, 2025

साम्बाले न्युजिल्यान्डकाे क्लबबाट अस्ट्रेलियन लिग खेल्ने


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । वेलिंगटन न्युजिल्यान्डकाे क्लब भएपनि अस्ट्रेलियन शीर्ष लिग खेल्ने गरेको छ । फ्रेन्च क्लब एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेपछि साम्बाले अष्ट्रेलियाको लिगमा खेल्ने निर्णय लिएकी हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ