काठमाडौं । त्रिभुवन आर्मी क्लब भारतमा आयोजना हुने प्रसिद्ध दुरान कप खेल्न भारत प्रस्थान गरेको छ । आर्मीले भारतका उच्च डिभिजन क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।