काठमाडौं । बलिउड अभिनेता चंकि पाण्डे भ्रमणको सिलसिलामा काठमाडौंमा छन् । उनलेे आफ्नो सामाजिक सञ्जालमा पशुपति क्षेत्रका विभिन्न तस्बिर पाेस्ट गरेका छन् ।