चोंगरेंग कोरेनलाई पराजित रविन्द्र बने च्याम्पियन

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।

One thought on “चोंगरेंग कोरेनलाई पराजित रविन्द्र बने च्याम्पियन”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ