Nepal Viral
अगस्ट 12, 2025

पीडित बालिकाको न्यायका लागी माइतिघर मण्डलामा प्रदर्शन

काठमाडौं। पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा लखेटी–लखेटी ढुङ्गा हानेर १३ वर्षीय बालिकाको सामूहिक बलात्कार गर्ने २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीको कारवाही र पिडित बालिकाको न्यायका लागी माइतिघर मण्डलामा प्रदर्शन भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ