काठमाडौं । चेल्सीले क्लब विश्वकपमा प्राप्त खेलाडी बोनसको हिस्सा आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी क्लबका दिवंगत खेलाडीद्वय डियोगो जोटा र आन्द्रे सिल्भाको परिवारलाई दिने निर्णय गरेको छ ।
स्रोतका अनुसार विजयस्वरुप प्राप्त बोनस लगभग $१५.५ मिलियन थियो। जसमा प्रति खेलाडी $५०० हजार रहेको थियो । क्लबकाे जाेटा र सिल्भाकाे परिवारलाई रकम दिने निर्णय सर्वसम्मत भएको थियो ।
चेल्सीकाे याे कार्यलाई अहिले विश्व फुटबल जगतले निकै प्रशंसा गरिरहेको छ ।
246135 721826Im not certain exactly why but this web internet site is loading extremely slow for me. Is anyone else having this issue or is it a problem on my finish? Ill check back later and see if the problem still exists. 883297