रोनाल्डोकाे टिम अल नासर भारत आउने

काठमाडौं । विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानाे भारतमा आउने भएका छन् । एएफसी च्याम्पियन्स लिग-२ को समूह चरणमा एफसी गोवा र अल नासर एकै समूहमा परेपछि क्रिस्टियानो रोनाल्डो लगायत स्टार खेलाडी भारतमा खेल्न आउने भएका छन् ।

One thought on “रोनाल्डोकाे टिम अल नासर भारत आउने”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ