अगस्ट 24, 2025

बलिउड अभिनेता गाेबिन्दाका ३८ वर्षीय दाम्पत्य जीवन धरापमा

काठमाडौं । बलिउड अभिनेता गाेबिन्दाकाे पारिवारिक कलह अदालतसम्म पुगेको छ । उनकी श्रीमती सुनिताले मुम्बई अवस्थित अदालतमा सम्बन्ध विच्छेदकाे मुद्दा दायर गरेको घटना सार्वजनिक भएको छ । केही समयअघि पनि गाेबिन्दा र सुनिताकाे सम्बन्धमा उताबचडाब आएको भारतीय मिडियाले लेखेका थिए ।

One thought on “बलिउड अभिनेता गाेबिन्दाका ३८ वर्षीय दाम्पत्य जीवन धरापमा”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ