काठमाडौं। कर्नालीका अर्गानिक रसिला स्याउलाई संघीय राजधानी काठमाडौंलाई चिनाउन र चखाउन जुम्ली कलाकारद्वय गाेबिन्द सुनार र धनराज सुनारले शंखमुलमा अवस्थित कला घरमा : ‘कर्णाली स्याउ उत्सव ’ आयोजना गरेका छन् ।
कर्नालीका लाेकल स्याउ , गेडागुडी , चामल तथा जडिबुटी उत्सवका विभिन्न स्टलमा प्रदर्शनी गरेको छ । आयोजका अनुसार राजधानी काठमाडौंका उपभोक्ताहरुलाई कर्नालीका रैथाने स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘ कर्णाली स्याउ उत्सव ’ आयोजना गरिएको जानकारी नेपाल भाइरललाई बताएका छन् । । भदौ २० गतेदेखि २२ गतेसम्म ३ दिनसम्म काठमाडौंको शंखमुलस्थित कला घरमा दैनिक बिहान ११:०० बजेदेखि साँझ ०६:०० बजेसम्म स्याउ उत्सव आयोजना हुने कला घरले जनाएको छ ।
Best alternative for Omegle is Uhmegle video.
Click here to download Uhmegle.