Nepal Viral
सेप्टेम्बर 18, 2025

चक्रे मिलन फागुन २१ काे चुनावमा उम्मेदवारी दिने

काठमाडौं । डन ‘गुण्डा नाइके’को रूपमा परिचित चक्रे मिलनले काठमाडौं ५ मा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। सामाजिक संजाल फेसबुकमा भाइरल भएको भिडियोमा उनले भनेका छन्, “अरु नेता नै छैनन्।”

चुनाव नजिकिदै गर्दा उम्मेदवार बन्ने इच्छा व्यक्त गर्नेहरू विस्तारै देखा पर्न थालेको बेला उनले पनि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। यसअघि यस्तै छवि भएका दीपक मनाङ्गे गण्डकी प्रदेशको संसद जितेर मन्त्री नै भएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ