युनिटी कपको पहिलो खेल नेपाल र वेस्टइन्डिज खेल्दै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकाे आयोजनामा बहुप्रतिष्ठित युनिटी कप , नेपाल र वेस्टइन्डिजबिच पहिलो खेल आज सारजाहामा सुरु हुँदैछ । नेपालले पहिलोपटक टेष्ट राष्ट्रसँग तीन दिवसीय म्याच खेल्ने छ । प्रतियोगितालाई लिएर नेपाली समर्थक , खेलप्रेमी उत्साहित देखिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ