जेन्जी आन्दोलनको ११ सदस्यीय वार्ता टोली घोषणा

काठमाडौं । जेन्जी (GenZ) नेतृत्वको २०८२ को जनआन्दोलनका लागि ११ सदस्यीय आधिकारिक वार्ता टोली घोषणा गरिएको छ। टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवर लगायतका सदस्यहरू छन्।

जेन्जीले आफ्ना मागहरू तत्काल पूरा गर्न सरकारसँग अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ