क्यान्सर राेगसँग लडिरहेका कवि नवराज न्याैपानेकाे निधन

काठमाडौं । लामाे समय क्यान्सर राेगसँग लडिरहेका कवि नवराज न्याैपानेकाे निधन भएको छ । अस्पतालका शैयाबाट ” पेन फर पन ” अभियानमार्फत पुस्तक प्रकाशन गरि उपचार गराइरहेका न्यौपानेकाे मृत्युको खबरले उनका शुभचिन्तक स्तब्ध भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ