पदक वितरण समारोहमा भारतीय टिमले देखायो जात्रा

काठमाडौं । फाइनल खेलमा पाकिस्तानमाथि जित हासिल गरेको भारतले पदक वितरण समारोहमा जात्रा देखाएको छ । उसले प्रमुख अतिथिको हातबाट विजेता ट्रफी नलिई मैदानबाट बाहिरीएकाे थियो । भारतको यस्तो गैरजिम्मेवारी रवैयाबाट अहिले सर्वत्र उसको आलोचना भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ