Nepal Viral
अक्टोबर 6, 2025

चहलकाे चाल पहिल्यै बाङ्गाे थियो : धनुश्री

काठमाडौं । भारतका चर्चित क्रिकेटर युजवेन्द्र चहलकी पूर्व पत्नी धनश्री बर्माले चहलले नै धोका दिएको खुलासा गरेकी छिन्। उनले एक रियालिटी शोमा विवाह भएको दुई महिनामै चहललाई अर्कैसँग पक्रिएको बताइन्। धनश्रीका अनुसार, पहिलो वर्षमै सम्बन्ध टिक्दैन भन्ने बुझिसकेकी थिइन्। तर, डिभोर्सपछि भने उनैमाथि पैसाका लागि धोका दिएको आरोप लगाइने गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ