Nepal Viral
अक्टोबर 6, 2025

मुसधारे पानीले काठमाडौं महानगरपालिकाको करखुसी खोलाको छेउमा पहिरो गर्याे

काठमाडौं । काठमाडौं महानगरपालिकाको करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। आज रातिबाट निरन्तरको झरी पर्दा बिहान ९ बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ