Nepal Viral
अक्टोबर 11, 2025


काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । आधार शिविरमा पुग्ने पर्यटकहरुका लागि यो ताल मुख्य आकर्षण बन्ने गरेको छ । तस्बिरः कमल खत्री/रासस।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ