सन्दिप पनि गए महाकुम्भ मेला

चर्चित नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने आफ्नो परिवारका साथ महाकुम्भ मेला भर्न प्रयागराज गएका छन् । उनीभन्दा अघि क्रिकेटरद्वय साेमपाल कामी , करण केसी र गुल्सन झा पनि महाकुम्भ मेलामा गएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ